सरकार समृद्धिको बाटोमा हिँड्न सकेन : प्रदीप पौडेल

दमाैली- प्रमुख प्रतिपक्ष कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोधसभा र प्रदर्शन गरेको छ । सरकारले जनविरोधी काम गरेको भन्दै कांग्रेसले आज देशैभरी विरोध कार्यक्रम गरेको हो । नेपाली काङ्ग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको विरोध सभामा बाेल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले सरकार समृद्धिको बाटोमा हिड्न नसकेको आरोप लगाए । काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले … Continue reading सरकार समृद्धिको बाटोमा हिँड्न सकेन : प्रदीप पौडेल